Kantipur Samachar | कान्तिपुर समाचार, २५ माघ २०७४

आजको मुख्य समाचार :

* प्रदेश मुकाम तोकिएका स्थानमा खेती योग्य जमिन नासेर धमाधम प्लटिङ / दोहन बढ्न थालेपछि सरकारले भूमिको संरक्षणका लागि छुट्टै भू–उपयोग नक्सा बनाउँदै ।

* निर्वाचन आयोगले प्रतिनिधिसभाको अन्तिम परिणाम फागुन २ गते राष्ट्रपतिसमक्ष बुझाउने / समानुपातिकतर्फ प्राप्त सिटका आधारमा नाम बुझाउन दलहरुलाई आयोगले पत्र पठाउँदै ।

* पार्टी एकता र सरकार गठन प्रक्रियाबारे वाम गठबन्धन एकता संयोजन समितिको बैठक भोलि बस्दै / प्रदेश संसदीय दलको नेता निर्वाचनबाटै चुन्ने एमालेको तयारी ।

* बंगलादेशमा पूर्वप्रधानमन्त्री तथा विपक्षी नेता खालिदा जियालाई भ्रष्टाचारको आरोपमा पाँच वर्षको जेल सजाय / खालिदा अदालत परिसरबाटै पक्राउ ।

* आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत नेपाल र नामिबियाबीचको खेल जारी / नेपाल एक सय ३९ रनको लक्ष पक्ष्याउदै / वर्षाले खेल प्रभावित ।

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस