Kantipur Samachar | कान्तिपुर समाचार, २४ माघ २०७४

आजको मुख्य समाचार :

* राष्ट्रियसभा निर्वाचनको मतगणना अन्तिम चरणमा / प्रतिनीधिसभाको समानुपातिक सिट वाडफाड र नयाँ सरकार गठनको बाटो खुल्यो।

* प्रदेशको अस्थायी केन्द्रहरुमा मन्त्रालय व्यवस्थापनको काम तीव्र / मन्त्रालय भवन र कर्मचारी ब्यवस्थापनको काम धमाधम शुरु हुदै ।

* प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताको विवरण सर्वोच्चलाई उपलब्ध गराइसकिएको काठमाडौ जिल्ला प्रशासनको भनाई / निवेदकलाई विवरण दिन इन्कार ।

* माल्दिभ्सको संकटमा नयाँ मोड / नौ जना राजबन्दीलाई रिहा गर्ने आफनै निर्णय सर्वोच्चले उल्ट्यायो ।

* आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु भोली देखी सुरु हुदै / नेपालले आफ्नो पहिलो खेल घरेलु टोली नामिबियासंग खेल्ने ।

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस