Kantipur Samachar | कान्तिपुर समाचार, २३ माघ २०७४

आजको मुख्य समाचार :

* राष्ट्रियसभा निर्वाचनको तयारी पूरा / ५६ मध्ये २४ सदस्य निर्विरोध / ३२ सदस्यका लागि भोली विहान १० वजेदेखि अपरान्ह ३ वजेसम्म मतदान हुने ।

* धुर्मुस सुन्तली फाउण्डेशनले रौतहटको सन्तपुरमा बनाएको एकीकृत नमुना बस्ती समुदायलाई हस्तान्तरण / नयाँ घर पाएपछि बाढीबाट बिस्थापित परिवारमा खुसीयाली ।

* प्राविधिक सहयोग पाएपछि पश्चिम पहाडी जिल्लाका कृषक कफी खेतीमा आकर्षित / उत्पादन बृद्धिका लागि नमुना कफी फार्म स्थापना गर्ने सरकारको तयारी ।

* थ्रीस्टार क्लव बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा / सुदरपश्चिम ४ शुन्य गोल अन्तरले पराजित ।

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस