Kantipur Samachar | कान्तिपुर समाचार, २२ माघ २०७४

आजको मुख्य समाचार :

* प्रदेश नम्बर एक र चारको प्रदेशसभा बैठक सम्पन्न / एक नम्बर प्रदेशमा माघ २९ गते र चार नम्बर प्रदेशमा फागुन ३ गते सभामुखको निर्वाचन हुने / नयाँ बानेश्वरस्थित संघीय संसद भवन मर्मतमा चीनको चासो ।

* आउदो फाल्गुन २० गतेबाट उपत्यका बाहिर पनि २० वर्ष पुराना सार्वजनिक गाडी चलाउनमा रोक / पुराना गाडी असुरक्षित र प्रदुषणको कारक बनेको सरकारको ठम्याई ।

* भारतसंग जोडिएको सीमामा सुरक्षा व्यवस्था कमजोर / खुल्ला सिमाका कारणा तस्करी र आपराधिक गतिविधि बढ्दो / सीमा सुरक्षाका लागि नयाँ नीति आवश्यक ।

* माल्दिभ्स सरकारद्धारा सर्वोच्च अदालतको कुनै पनि आदेश नमान्न सेनालाई निर्देशन / प्रधानन्यायाधिशलाई बर्खास्त गर्ने राष्ट्रपति यमीनको तयारी ।

* नेपाल पुलिस क्लव बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश / काकडभिट्टा फुटबल प्रशिक्षण केन्द्र २ – शून्य ले पराजित ।

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस