Kantipur Samachar | कान्तिपुर समाचार, २१ माघ २०७४

आजको मुख्य समाचार :

* चार वटा प्रदेशहरुको पहिलो प्रदेशसभा बैठक सम्पन्न / बैठकद्बारा अन्तरिम कार्यविधि पारित / प्रदेशसभा भवनमा शहीदहरुको फोटो नराखिएकोमा दुई नम्बर प्रदेशमा बिरोध ।

* चिकित्सा शिक्षामा अनियमित्ता गर्ने विश्वविद्यालयका पदाधिकारी, मेडिकल काउन्सिल र चिकित्सक गरी ४३ जनालार्इ कारवाही गर्न जाँचबुझ आयोगको सिफारिस ।

* व्यक्तिगत विवरण तथा औला छाप सहितको राष्ट्रिय परिचयपत्र वितरणको तयारी अन्तिम चरणमा / पहिलो चरणमा पाँचथर र सिंहदरवारबाट परिचयपत्र बाडिने / परिचयपत्रले नागरिकतालाई प्रतिस्थापन गर्ने ।

* माल्दिभ्समा राजनीतिक संकट गहिरिंदै / सुरक्षा फौजद्बारा संसदको घेराबन्धी / दुई जना विपक्षि सांसद पक्राउ ।

* कोलकत्ताको दुर्गापुर स्टील बुढा सुब्बा गोल्ड कपको सेमिफाइनलमा / धरान फुटबल क्लब सडेनडेथमा पराजित ।

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस