Kantipur Samachar | कान्तिपुर समाचार, २० माघ २०७४

आजको मुख्य समाचार :

* प्रदेश नम्बर २ ५ ६ र ७ मा भोलि पहिलो अधिवेशन हुँदै / प्रदेशसभाको अधिवेशनलाई व्यवस्थित र मर्यादित बनाउन आवश्यक तयारी पूरा ।

* त्रिभुवन विश्वविद्यालयले अन्य क्याम्पसहरुलाई सम्वन्धन दिंदा गुणस्तर भन्दा आर्थिक पक्षलाई आधार बनाउँदा उच्चशिक्षामा विकृति बढ्दो ।

* नुवाकोट दरबारको पुनर्निर्माणमा ढिलाइ / समयमै पुनर्निर्माण नगरिँदा ऐतिहासिक सम्पदा मासिने खतरा ।

* अन्तर्राष्ट्रिय प्रतिबन्ध हुँदाहुँदै उत्तर कोरियाद्वारा बीस अर्ब अमेरिकी डलर बराबरको सामान निर्यात / सिरिया र म्यानमारलाई सैन्य हतियार समेत बेचेको राष्ट्रसंघको भनाइ ।

* आहा रारा गोल्डकपको उपाधी नेपाल पुलिस क्लबले जित्यो / थ्री स्टार क्लब एक शून्यले पराजित ।

Click here to Download our App on ios: https://itunes.apple.com/np/app/kantipur-tv-hd/id1321889923?mt=8

Click here to Download our App on Android: https://play.google.com/store/apps/details?id=com.ekantipur.ktv

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस