Kantipur Samachar | कान्तिपुर समाचार, १८ माघ २०७४

आजको मुख्य समाचार :

* तीन नम्बर प्रदेशको पहिलो अधिवेशन हेटौंडामा सम्पन्न, सभामुखको निर्वाचन माघ २७ गते शनिबारका लागि तय ।

* भारतीय विदेशमन्त्री सुष्मा स्वराज काठमाडौंमा, स्वराजको सम्मानमा एमालेद्वारा रात्रिभोज आयोजना, मधेस केन्द्रित दलका नेताहरुसँग आजै भेटवार्ता हुँदै ।

* वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीको सुरक्षा व्यवस्था मिलाइएको प्रहरीको भनाइ, प्रधानन्यायाधीश पराजुलीले ज्यान मार्ने धम्की दिएको कल डिटेलसहित अनुसन्धान गर्न भण्डारीको माग ।

* भारतमा आगामी वर्षको निर्वाचन लक्षित लोकप्रिय कार्यक्रमसहितको बजेट सार्वजनिक, गरिबलाई घर र कृषि उत्पादनमा उदारीकरणको नीति, विपक्षी भन्छ-बजेट पूर्णरुपमा चुनावमूखी ।

* आहा रारा गोल्डकपको उपाधिका लागि नेपाल पुलिस र थीस्टार क्लबबीच प्रतिष्पर्धा हुने, दोस्रो सेमिफाइनलमा पुलिसद्वारा धरान फुटबल क्लब एक-शुन्य गोलले पराजित ।

Click here to Download our App on ios: https://itunes.apple.com/np/app/kantipur-tv-hd/id1321889923?mt=8

Click here to Download our App on Android: https://play.google.com/store/apps/details?id=com.ekantipur.ktv

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस