Kantipur Samachar | कान्तिपुर समाचार, १५ फागुन २०७४

आजको मुख्य समाचार :

* देशका मुख्य र सहायक राजमार्गका दुई सय भन्दाबढी पुल जोखिममा, नारायणगढ मुग्लिन सडकखण्डका मात्रै १८ वटा पुल तत्काल मर्मत गर्न आवश्यक ।

* नवनियुक्त अर्थमन्त्री खतिवडाले विकास र अर्थतन्त्रलाई सही गति दिने धेरैको अपेक्षा, खर्च अनुशासन पालना गर्दै अर्थतन्त्रको सुधार गर्नुपर्ने चुनौति ।

* संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउनुअघि संविधान संशोधनको पक्षमा सम्झौता गर्न एमाले तयार, फोरम सरकारमा जाने वातावरण बन्दै ।

* सिरियाको पूर्वी गुटामा उद्धारकालागि तय गरिएको पाँच घण्टे युद्धविराम पालना हुन सकेन, करिब चार लाख नागरिक उद्धारको पर्खाइमा ।

* थ्रीस्टार क्लब विकास रनिङ शिल्डको सेमिफाइनलमा, आयोजक नारायणगढ फुटबल क्लब तीन-एक गोलले पराजित ।

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस