Kantipur Samachar | कान्तिपुर समाचार, १४ फागुन २०७४

आजको मुख्य समाचार :

* प्रधानमन्त्री ओलीद्वारा दोस्रोपटक मन्त्रिपरिषद् विस्तार, पार्टीको आन्तरिक किचलोका कारण सरकारले पूर्णता पाएन, संघीय समाजवादी फोरमलाई पनि सरकारमा सामेल गराउने प्रयास ।

* टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरीलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत कैलालीको आदेश, चौधरीमाथि कर्तब्य ज्यान, ज्यान मार्ने उद्योग र डाकाचोरीको मुद्दा ।

* समाचार प्रकाशनमा रोक लगाउने प्रधानन्याधिश पराजुलीको आदेश स्वतन्त्र प्रेसलाइ अंकुश लगाउने कदम भएको विज्ञहरुको धारणा, कर्तव्यलाई अवहेलनासँग जोड्नु प्रेस स्वतन्त्रका विरुद्ध लक्षित भएको भनाइ ।

* सिरियाको पूर्वी शहर गुटामा सेनाद्वारा विषालु ग्याँस क्लोरिनको प्रयोग, चरम मानवीय संकटबाट गुज्रिरहेको सिरियामा दिनहुँ एक सयको संख्यामा सर्वसाधारण मारिदै ।

* एनभिए कप राष्ट्रिय भलिबलमा पुलिस क्लबको दोहोरो जीत, पुरुषतर्फ पुलिसद्वारा सामाजिक युवा र महिलातर्फ जाउलाखेल क्लब सोझो सेटमा पराजित ।

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस