Kantipur Samachar | कान्तिपुर समाचार, १३ फागुन २०७४

आजको मुख्य समाचार :

* राष्ट्रपतिद्वारा मनोनित तीन जना राष्ट्रियसभा सदस्यको सपथ सर्वोच्च अदालतले रोक्यो / संवैधानिक आधार नदेखिएको भन्दै फागुन २० गते सपथ नगराउन अल्पकालिन अन्तरिम आदेश ।

* कांग्रेस संसदीय दलको निर्वाचन फागुन २१ गतेका लागि तय / वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा सभापति देउवाको चर्को आलोचना / देउवाकै कार्यशैलीका कारण पार्टी कमजोर भएको दाबी ।

* चुरे क्षेत्रको दोहन रोकिएन / चुरेको विनाशले तराइका जिल्लामा खानेपानीको चरम संकट / उर्वर भूमि मरुभूमिमा परिणत हुँदै ।

* घरेलु प्रतियोगीता कम हुँदा नेपाली महिला क्रिकेटको स्तर खस्कदो / नियमित अभ्यास र अवसर नपाउदा क्रिकेटमा भविष्य देखेका महिला खेलाडि पलायनको बाटो रोज्दै ।

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस