Kantipur Samachar | कान्तिपुर समाचार, १२ फागुन २०७४

आजको मुख्य समाचार :

* प्रदेश नम्बर ६ ले नाम र राजधानीको टुंगो लगायो, प्रदेशको नाम कर्णाली र राजधानी सुर्खेतको बिरेन्द्रनगर बनाउने निर्णय ।

* मधेस केन्दीत दलहरु सरकारमा सहभागी हुने नहुनेमा अझै अन्यौल, वाम गठबन्धनको प्रयास जारी, माओवादी केन्द्रका अध्यक्ष भन्नुहुन्छ- सोमबार सरकारले पूर्णता पाउँछ ।

* लुम्बिनीमा प्रदूषण बढ्दो, उद्योगबाट निस्कने प्रदुषणले विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनिका सम्पदा जोखिममा ।

* अमेरिकाद्वारा उत्तर कोरियामाथि हालसम्मकै कडा नाकाबन्दी, उत्तर कोरियासहित चीन र ताइवानका ५० भन्दा बढी मालवाहक पानीजहाज प्रभावित हुने ।

* हेटौडा गोल्डकपको उपाधी त्रिभुवन आर्मीले जित्यो, पुलिस क्लब पेनाल्ट सुटआउटमा चार-तीन गोलले पराजित ।

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस