Kantipur Samachar | कान्तिपुर समाचार, ११ फागुन २०७४

आजको मुख्य समाचार :

* मन्त्रालयको संख्या १८ कायम गर्ने सरकारको निर्णय / आकांक्षी धेरै हुँदा मन्त्री चयनमा एमाले र माओवादी केन्द्रलाई सकस ।

* बजेट अभावले मेलम्ची आयोजनाको तीन सय ५० किलोमिटर पाइप रिङरोड भित्र बिच्छाउने काम ठप्प / मेलम्चीको पानी वैशाखमा पनि काठमाडौं नआउने ।

* कपिलवस्तुको कृष्णनगर भन्सारबाट राजश्व छली गरि सामान भित्रिएको खुलासा / मापदण्ड विपरित तीन सय ट्रकले ४० टनभन्दा बढी भार ढुवानी गरेको भेटियो ।

* सिरियामा युद्धविरामका लागि राष्ट्र संघमा गरिएको प्रस्ताव रुसद्धारा अस्वीकार / पाँचदिन देखि पूर्वी घोउटामा सेनाको आक्रमणमा परि चार सय भन्दा बढीको मृत्यु ।

* आगामी फागुन २० गतेदेखि हुने विश्वकप क्रिकेट छनौंट खेलका लागि नेपाली टिम भोलि जिम्बावे जादै / सरकरकाद्वारा पूर्व घोषित पुरस्कार राशी प्रदान ।

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस