Kantipur Samachar | कान्तिपुर समाचार, १० फागुन २०७४

आजको मुख्य समाचार :

* मन्त्रालयको संख्या १८ कायम गर्ने एमाले र माओवादी केन्द्रबीच सहमति, बाँडफाँट भने अझै मिल्न बाँकी, संघीय समाजवादी फोरमलाई पनि सहभागी गराउने प्रयास ।

* पर्यटन बोर्डको भ्रष्टाचार प्रकरणमा बिशेष अदालतद्वारा पूर्व कार्यकारी निर्देशक सुवास निरौलासहित तीन जना दोषी ठहर, निरौलालाई ७ वर्ष जेल सजाय, ८० लाख ५१ हजार जरिवाना ।

* सरकारी बजेट घाटा बढ्दो, राजश्वले चालु खर्च धान्न मुस्किल परेपछि आन्तरिक ऋणको तेस्रो किस्ता समेत उठाइदै ।

* सिरियामा जारी द्वन्द्व अन्त्य गर्दै मानवीय सहायता जुटाउन राष्ट्र संघको आह्वान, चार दिनयता घोउटामा सेनाको आक्रमणमा परि तीन सय भन्दा बढीको मृत्यु ।

* एक दिवसीय विश्वकप क्रिकेटको छनौट खेलमा सुपर सिक्समा पुग्ने नेपालको पहिलो लक्ष्य, प्रशिक्षक टमटा भन्छन् – आत्मविश्वास नेपाली टिमको बलियो पक्ष ।

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस