Kantipur Samachar | कान्तिपुर समाचार, ०८ फागुन २०७४

आजको मुख्य समाचार :

* राष्ट्रपति भण्डारीद्वारा राष्ट्रियसभा सदस्यमा तीन जना मनोनित,संवैधानिक दायरा मिचिएको काँग्रेसको भनाइ,राष्ट्रपतिले राजनीति गरेको कानूनविद्को तर्क ।

* सर्वोच्चले जवरजस्ती पेसी तोकेको भन्दै डाक्टर गोविन्द केसीद्वारा तारेख अस्वीकार, प्रधानन्यायाधीश पराजुलीको नागरिकता रद्ध गर्न माग राख्दै काठमाडौ जिल्ला प्रशासनमा निवेदन दर्ता ।

* अधिकांश स्थानीय तहमा अझै न्यायिक समिति गठन हुन सकेन्,अधिकार स्पष्ट नहुँदा गठन भएका न्यायिक समिति समेत निष्प्रभावी ।

* सिरियामा विद्रोही नियन्त्रित पूर्वी घोउटामा सेनाको हवाइ आक्रमण,सयभन्दा बढीको मृत्यु , मानवीय संकट बढेको राष्ट्रसंघको भनाइ ।

* महिला भलिवलमा संधै एउटै टिम र अनुहारका खेलाडीबीच मात्रै प्रतिष्पर्धा, क्षमतावन र उदयमान खेलाडी क्षमता प्रदर्शन गर्ने अवसरबाट बन्चित ।

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस