Kantipur Samachar | कान्तिपुर समाचार, ०७ फागुन २०७४

आजको मुख्य समाचार :

* पार्टी एकता र सरकार विस्तार प्रक्रिया टुंग्याउन एमाले र माओवादी केन्द्रको एकता संयोजन समितिको बैठक जारी, नेतृत्व र शक्ति बाँडफाडमा छलफल केन्द्रित ।

* आज ६८औं प्रजातन्त्र दिवस ,जहानियाँ राणा शासन अन्त्यको सम्झनामा देशभर विभिन्न कार्यक्रमको आयोजना ।

* कान्तिपुर पव्लिकेशन्स स्थापनाको २५औं वर्ष पूरा ,लोकतन्त्र र राज्यको सच्चा पहरेदारका रुपमा अघि बढिरहेको कान्तिपुर, पाठकको पहिलो रोजाइ बन्न सफल ।

* बन्दुक राख्न पाउने कानुनको विरोधमा अमेरिकाको वासिङटन डीसीमा वृहत राष्ट्रिय र्याली आयोजना हुँदैं , बन्दुक सम्बन्धी कानून कडा बनाउनुपर्ने माग ।

* एकदिवसीय विश्वकप छनौट खेलमा स्थान बनाएको राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई जनही तीन लाख रुपैयाँ दिने सरकारको निर्णय ।

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस