Kantipur Samachar | कान्तिपुर समाचार, ०६ फागुन २०७४

आजको मुख्य समाचार :

* पार्टी एकता र सरकार विस्तारबारे प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच छलफल / माओवादी अध्यक्ष दाहाल भन्नुहुन्छ – एकताको बिषय फेरि सकारात्मक बन्यो ।

* स्थानीय तहका लागि विकास निर्माणतर्फ विनियोजित बजेट आधा पनि खर्च हुन सकेन / स्थानीय तह शिक्षक र कर्मचारीलाई तलब खुवाउनमै सिमित ।

* प्रतिपक्षीको भूमिकाबारे रणनीति बनाउन कांग्रेस व्यस्त / सरकारबाट संविधान विपरित गतिविधि भए सह्य नहुने कांग्रेस नेताहरुको भनाइ ।

* प्रधानमन्त्री कप महिला भलिवल प्रतियोगिताको उपाधिका लागि एपीएफ र न्यू डायमन्ड एकेडेमीबीच भोलि प्रतिस्पर्धा हुने ।

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस