Kantipur Samachar | कान्तिपुर समाचार, ०५ फागुन २०७४

आजको मुख्य समाचार :

* माओवादी केन्द्रसंग पार्टी एकता र शक्ति बाँडफाडमा कुरा नमिल्दा प्रधानमन्त्री ओलीलाई सरकार बिस्तारमा सकस, पार्टी भित्रै आकांक्षी बढेपछि मन्त्रिपरिषद विस्तारमा चुनौती थपियो ।

* जनकपुर- बर्दिबास रेलमार्ग निर्माणमा कमसल समाग्रीको प्रयोग, रेलविभागले अनुगमन नगर्दा निर्माण कम्पनीको मनोमानी ।

* क्षतिग्रस्त सिंहदरवारको पुनर्निर्माण अझै सुरु भएन, सिंहदरवारभित्र रहेको कलाकृतिको अध्ययन नहुँदा पुनर्निर्माण अन्यौलमा ।

* अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसको हस्तक्षेप भएको एफबीआईद्बारा पुष्टी, अमेरिकी राजनीतिक संयन्त्रलाई निशाना बनाएर रुसले षड्यन्त्र गरेको भनाइ ।

* सिमरा गोल्ड कपको उपाधिमा त्रिभुवन आर्मीको कब्जा, थ्रीस्टार क्लव दुई शून्यले पराजित ।

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस