Kantipur Samachar | कान्तिपुर समाचार, ०४ फागुन २०७४

आजको मुख्य समाचार :

* एमाले र माओवादी केन्द्रबीच पार्टी नेतृत्व र सैद्धान्तिक विषयमा कुरा नमिल्दा पार्टी एकता संयोजन सिमितिको बैठक बसेन, एकता र मन्त्रालय भागवण्डाबारे प्याकेजमै सहमति हुने दाहालको भनाइ ।

* प्रदेश नम्बर ४ र ६ मा मुख्यमन्त्रीद्बारा पद तथा गोपनियताको सपथ, पाँच वर्षभित्र आधुनिक सुविधा सम्पन्न क्यान्सर, मुटुरोग र मृगौला उपचार केन्द्रको स्थापना गर्ने निर्णय ।

* उद्योग र व्यवसायका लागि स्थिर राजनितिको खाँचो रहेको व्यवसायीहरुको भनाइ, प्रक्रियागत झन्झट हटाएर व्यवसायिक वातावरण तयार गर्न सरकारसंग आग्रह ।

* अमेरिकामा बन्दुक राख्न पाउने कानूनबारे पुन: बहस चुलियो, संसदमा छलफल गराउन अस्वीकार गरेको भन्दै राष्ट्रपति ट्रम्प र सभामुख रायनको कडा आलोचना ।

* एन्फाको अध्यक्ष पदका लागि वर्तमान उपाध्यक्ष मणि कुँवर र पुर्व उपाध्यक्ष कर्माछिरीङ शेर्पा विच प्रतिस्पर्धा, निर्वाचन चैत्र १४ गते हुँने ।

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस