Kantipur Samachar | कान्तिपुर समाचार, ०३ फागुन २०७४

आजको मुख्य समाचार :

* राष्ट्रपतिद्धारा नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई पद तथा गोपनीयताको सपथ / प्रधानमन्त्री ओलीद्धारा तीन सदस्यीय मन्त्रिमण्डल गठन ।

* एमाले र माओवादी केन्द्र विच पदीय भागबन्डा मिल्न नसक्दा गृह, अर्थ लगायत ठुला मन्त्रालय प्रधानमन्त्रीकै मातहतमा / माओवादीका नेताहरु आज सरकारमा सहभागि भएनन् ।

* प्रदेश नम्बर १, २ र ५ मा मुख्यमन्त्री तथा मन्त्रीद्बारा पद तथा गोपनियताको सपथ / प्रदेश नम्बर ७ मा त्रिलोचन भट्ट मुख्यमन्त्रीमा नियुक्त / प्रदेश ६ को मुख्यमन्त्रीमा महेन्द्रबहादुर शाहीको नाम दर्ता ।

* दक्षिण अफ्रिकाको राष्ट्रपतिमा सिरिल रामाफोसा चयन / भ्रष्टाचारको आरोपमा लागेका जकेब जुमाद्बारा राजिनामा ।

* विश्व क्रिकेट लिग डिभिजन टु को उपाधीका लागि युएइद्बारा नेपालसामु दुइ सय ७८ रनको लक्ष्य प्रस्तुत ।

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस