Kantipur Samachar | कान्तिपुर समाचार, ०२ फागुन २०७४

आजको मुख्य समाचार :

* सरकार र पार्टीको नेतृत्व आलोपालो गर्ने एमाले र माओवादी केन्द्रका शिर्ष नेताविच सहमति / अध्यक्ष ओलीलाइ प्रधानमन्त्री वनाउने एमाले स्थायी समितिको निर्णय ।

* प्रतिनिधिसभाको अन्तिम परिणाम निर्बाचन आयोगले राष्टपतिलाइ वुझाउदै / नयाँ सरकार गठनको वाटो खुल्ला ।

* प्रदेश नम्बर १ र ५ मा एमाले नेताहरु शंकर पोखरेल र शेरधन राई तथा प्रदेश नम्बर-२ मा फोरम नेपालका लालबाबु राउत मुख्यमन्त्री नियुक्त / सपथ भोली हुने ।

* विश्व क्रिकेट लिग डिभिजन टुमा नेपाल र क्यानडाबिचको खेल जारी / क्यानडाद्धारा नेपाल सामु एक सय ९५ रनको लक्ष्य प्रस्तुत ।

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस