Kantipur Samachar | कान्तिपुर समाचार, ०१ फागुन २०७४

आजको मुख्य समाचार :

* पार्टी एकता बिषयमा एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहाल बीच छलफल, एकता प्रकृया अन्तिम चरणमा पुगेको दुबै नेताको भनाइ ।

* महाशिवरात्री पर्व धुमधामका साथ मनाइदै, पशुपतिनाथ लगायत देशभरका मन्दिरमा दर्शनार्थीको घुइँचो ।

* कक्षा ८ को अनिवार्य सबै विषयमा डि प्लस ल्याउने विद्यार्थी मात्र ९ कक्षामा भर्ना हुन पाउने नयाँ मापदण्ड तय, अन्यौलमा परेको स्थानीय प्रतिनिधिको भनाइ ।

* आगामी बर्षकालागि रक्षा क्षेत्रमा सबैभन्दा वढी बजेट छुट्याउनुपर्ने अमेरिकी रक्षा मन्त्रालयको प्रस्ताव, चीन र रुसबाट सुरक्षा चुनौती थपिएको बिश्लेषण ।

* विश्व क्रिकेट लिग डिभिजन टु को आफ्नो अन्तिम खेलमा नेपाल भोली क्यानडा संग भिड्ने, नेपाल सामु जित्नै पर्ने दवाव ।

Click here to Download our Apps: http://www.kantipurtv.com/apps

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस