भुत प्रेतको अस्तित्वलाई कतिले मान्लान कतिले नमान्लान । अध्यात्मा विश्वार गर्नेहरु भने भुत प्रेतको अस्तित्व स्विकार गर्छन् । तर वैज्ञानिकहरु भने यस्तो कुरामा विश्वास नगरेपनि भुत प्रेत आत्मा वा अदृश्य शक्तिको अस्तित्वालाई अस्विकार भने गर्देन्न । केही अध्यनहरुले त मृत आत्माको अस्त्वि रहेको दावि समेत गरेका छन् । केहीले त्यस्तो प्रमाणित हुने तस्विर समेत सार्वजनिक गरेका छ्न् । नेपालमा विशेष गरि गांउघरमा परम्परागत रुपमा यसलाई पृत्री रिसाएको काचो बायु आदि नाम दिएर धामी झक्री लगाउने चलन अझै विद्यमान छ । । हामीलाई हाम्रा धेरै दर्शकहरुले ललितपुर टिकाथलीको एउटा घरमा यस्तै अदृश्य शक्तीले सिसा फटाउन, रगत देखीने, दराज हल्लाउने, ढोका ढकडक गर्ने, समानहरु आफै फुट्ने, गिलास कपहरु हावामा उडने, गमला खस्ने, ईटा ढुंगा उडाउने कृयाकलाप भईरहेको भनि फोन गरेका थिए । हामीले यस विषयलाई खासै वास्ता गरेनौ । तर शुक्रवार घरवेटी अन्जना उपाध्याय आफले सम्मर्क गरि यस्ता कृयाकपलाप हुने गरेको भनि हाम्रो सहयोग मागेपछि शुक्रवार हाम्रो टिम उक्त घरमा पुग्यो । घरमा वस्ने मासिन र छिमिहरुका अनुसार यस्ता कृयालाप हुन थालेको एक महिना भयो ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

कमेन्ट लेख्नुहोस