भनिन्छ,चोर फटाहाहरु प्रहरी भन्दा एक कदम अघि हुन्छ । यति मात्रै होइन । चोरहरु त नेपालको कानुन भन्दा पनि अघि रहेछन् । घटना चावहिल बौद्ध तिरको हो । २०७४ असोज २२ गते राती सुशीलकुमार शाहको मोवाइल पसल एसके कम्युनीकेशनमा चोरी भयो । उनको मोवाइलबाट ३० ओटा मोवाइल फोन र ४ ओटा ल्यापट लगाएतका सामानहरु चोरी भयो । छोटो
उनको पसलमा चोरी भएको दृश्य सिसि क्यमेरामा कैद भएको छ । दृश्यमा देखिएका व्यतmी अशोक मोतmान नाम गरेका चोर हुन । उतm दिन राती ३ः३० को समयमा अशोक सटर फुटाएर यस पसल भित्र छिर्छन । र ड्रबाट मोवाइल, ल्यापट जम्मा पार्छन तर सबै सामान आफ्नो झोलमा नअटे पछि आँपैmले लगाएको टिसर्ट खोलेर पोको पार्छन र बाहिर साथीलाई पास गराउँछन् । आँफु एक छिन् केहि सामान खोजेर यसरी निस्कीन्छन् ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

कमेन्ट लेख्नुहोस