धापासी स्थीत अशाहाय बालबालीका शिक्षा केन्द्रबाट परीवारको जानकारी बिनानै धेरै बालबालीकालाई धर्मपुत्रका रुपमा विदेश पु¥याएको बिषयम हामीले रिपोटीङ गरेपछि काठमाडौ जिल्ला प्रसासन कार्यालय, जिल्ला बालकल्याण समितीले छापा हानी कागजपत्र नियन्त्रणमा लिएको थियो । अनुगमन पछि धापासी स्थीत असाहाय बालबालीका शिक्षा केन्द्रको काम तथा कारोवार शंकास्पद भएको भन्दै थप अनुशन्धानको लागि केन्द्र बालकल्याण समितिमा प्रतिवेदन बुझाएको छ ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

कमेन्ट लेख्नुहोस