नुवाकोटकी बिन्दुलाईप्रत्येक दिनकुवेतमा रहेकीउन्कीआमाले आफु विरामी परेको भन्दै उद्धर गर्न भनिफोन गर्छिन । २१ बर्षिया बिन्दुआमाको हौसला बढाउन कुवेतबाट उद्धार गर्छु त भन्छिन तर कसरी गर्ने ?एक्लै बसेर रुनु बाहेक अर्काे विकल्प छैन् । हामीले विदेशमाअफ्ठेरोमा परेकाहरुलाई उद्धार गर्ने सहयोग गर्ने गरेको थाहा पएपछि विन्दुतीन पटक सम्महाम्रो कार्यालय आईन् ।
विन्दुले हामीलाईआमाको पिडा सुनाउदै फोनमा कुरा पनि गराईन् ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

कमेन्ट लेख्नुहोस