सरकारी कार्यालयमा सेवा लिने सेवाग्राही हुन्छ भने सेवा दिने निजामती कर्मचारी । सर्वसाधारणका बिषयमा बिषयगत कार्यालयलेहरुले सेवा दिनु पर्छ तर मालपोत कार्यालय कंलकीमा कार्यालयका कर्मचारी होइन जग्गा दलालहरुले सेवा दिन्छन् । पत्याउनु हुन्न ? कंलककी मालपोत कार्यालयको २ नम्बर कोठामा कर्मचारीको कुर्सी टेबलमा एजेन्ट बसेर फाइलहरु हेर्दै छन् । यति मात्र होईन कम्पुटर पनि एजेन्टनै चलाउछन् ।

कमेन्ट लेख्नुहोस