ईकारबाट रुदै स्काईपमा कल गरि उद्धार गर्नु पर्ने भन्दै हाम्रो सम्पर्कमा आएकी नेपाली चेली काठमाण्डौ आईपुगेकी छिन् । उन्ले हाम्रो कार्यक्रम रुदै आफु वेचिएको भन्दै उद्धार गर्न सहयोग मागेकि थिईन् । उन्ले आफु जिवित नेपाल आउन सक्छु भन्ने आस मारेको भन्दै हामीलाई लाईभ कार्याक्रममा सम्पर्क गरेकि थिई्न् । नेपाली चेलीले लाईभ कार्यक्रममा यसरी आफ्नो दुख पोखेपछि उक्त कार्यक्रम हेरेर हाम्रा धेरै दर्शहरुका आंखा रसाएका थिए । हामीले भने उन्लाई धैर्य गर्न भन्दै जसरी पनि नेपाल ल्याउने प्रतिवद्धता जनाएका थियौ ।

SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

कमेन्ट लेख्नुहोस