Kantipur Samachar | कान्तिपुर समाचार, ९ माघ २०७४

आजको मुख्य समाचार :

* नेपाल भारत सीमा क्षेत्रमा जग्गा भोगचलनका विषयमा दुई देशका नागरिकबीच पटकपटक बिवाद / विवाद समाधानका लागि कुटनीतिक पहल शुरु ।

* राष्ट्रियसभा निर्वाचनका लागि मनोनयन दर्ता भोली हुने / प्रमुख दलहरु उम्मेदवारी छनौटको अन्तिम गृहकार्यमा ।

* सम्पत्ति सुद्धिकरण अनुशन्धान विभागद्बारा व्यापारी अजेयराज सुमार्गीको अवैध सम्पत्तिबारे विस्तृत अनुशन्धान सुरु / अनुसन्धानका लागि पाँच जना अधिकृत तोकिए ।

* सुदुरपश्चिम आहा रारा गोल्ड कपको उत्घाटन खेलमा विजयी / आयोजक साहारा क्लब तीन शून्य गोलले पराजित ।

Click here to Download our App on ios: https://itunes.apple.com/np/app/kantipur-tv-hd/id1321889923?mt=8

Click here to Download our App on Android: https://play.google.com/store/apps/details?id=com.ekantipur.ktv

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस