Kantipur Samachar | कान्तिपुर समाचार, ८ माघ २०७४

आजको मुख्य समाचार :

* राष्ट्रियसभा निर्वाचनका लागि मनोनयन दर्ता गर्ने समय दुई दिन मात्र बाँकी / प्रमुख दलहरु उम्मेदवारी छनौटको अन्तिम गृहकार्यमा ।

* जलवायुमा आएको परिवर्तनले नेपालमा वर्षेनी तापक्रम वृद्धि हुदै / हिउँदमा वर्षा कम हुन थालेपछि कृषि उत्पादनसँगै जनजीवनमा असर ।

* भूकम्प गएको ३३ महिना बितिसक्दासमेत लमजुङका पीडितको अवस्थामा कुनै परिवर्तन आएन / टहरा र गोठमा कष्टपूर्ण जीवन बिताउन बाध्य / सहुलियत ऋण दिने सरकारको योजना अन्यौलमा ।

* नामिबियामा हुने विश्व क्रिकेट लिग डिभिजन टु का लागि नेपाली टिमको तयारी सुरु / ब्याटिङ सुधारका लागि भारतीय प्रशिक्षकद्बारा प्रशिक्षण / मैदान र सेवा सुविधा राम्रो नहुदा खेलाडी निरास ।

Click here to Download our App on ios: https://itunes.apple.com/np/app/kantipur-tv-hd/id1321889923?mt=8

Click here to Download our App on Android: https://play.google.com/store/apps/details?id=com.ekantipur.ktv

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस