Kantipur Samachar | कान्तिपुर समाचार, ७ माघ २०७४

आजको मुख्य समाचार :

* प्रदेशसभाका सदस्यद्वारा पद तथा गोपनीयताको सपथ, दलहरु प्रदेश सरकार गठनको गृह कार्यमा ।

* वाम गठबन्धनको नयाँ बन्ने सरकारको प्राथमिकता तय गर्न एमाले उपाध्यक्ष बामदेव गौतमको संयोजकत्वमा छु्ट्टै कार्यदल गठन ।

* विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुको कानुन संशोधनका लागि मस्यौदा तयार, विश्वविद्यालयमा वरिष्ठता र सक्षम व्यक्ति हुनुपर्ने मापदण्ड ।

* भारतमा आम आदमी पार्टीको दिल्ली विधानसभाका २० जना विधायक अयोग्य, पदमा बसेर फाइदा उठाइरहेको आरोप ।

* नेपाल भलिबल संघ र नेपाल उद्योग बाणिज्य महासंघबीच एक करोड २० लाख रुपैयाको सम्झौता, प्रतियोगीताको संख्यामा बृद्धि भएपनि नयाँ खेलाडी उत्पादन भएन ।

Click here to Download our App on ios: https://itunes.apple.com/np/app/kantipur-tv-hd/id1321889923?mt=8

Click here to Download our App on Android: https://play.google.com/store/apps/details?id=com.ekantipur.ktv

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस