Kantipur Samachar | कान्तिपुर समाचार, ६ माघ २०७४

आजको मुख्य समाचार :

* प्रदेशसभाका सदस्यहरुले भोलि अस्थायी मुकाममा पद तथा गोपनीयताको सपथ लिंदै / सपथका लागि सबै तयारी पूरा ।

* स्थानीय तहमा शिक्षा कार्यक्रमको प्रभावकारी अनुगमन र रिर्पोटिङ नहुँदा विद्यालय क्षेत्र विकास योजना अन्यौलमा / खर्च विवरण र उपलब्धिबारे शिक्षा विभाग बेखबर ।

* अस्वस्थ्यकर खानपिन र बदलिदो जीवनशैलीसंगै देशमा क्यान्सर रोगीको संख्या बढ्दो / अस्पतालमा उपकरण अभाव र बढदो बेथितिले बिरामी थप मारमा ।

* एपीएफ क्लबलाई दुइ एक गोल अन्तरले हराउदै थ्रि स्टार क्लब इटहरी गोल्डकपको सेमीफाइनलमा प्रवेश ।

Click here to Download our App on ios: https://itunes.apple.com/np/app/kantipur-tv-hd/id1321889923?mt=8

Click here to Download our App on Android: https://play.google.com/store/apps/details?id=com.ekantipur.ktv

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस