Kantipur Samachar | कान्तिपुर समाचार, ५ माघ २०७४

आजको मुख्य समाचार :

* सातवटै प्रदेशका नवनियुत्त प्रमुखद्बारा राष्ट्रपति समक्ष पद तथा गोपनीयताको सपथ / निर्वाचन आयोगले बुझायो प्रदेश प्रमुखलाइ प्रदेशसभाको परिणाम।

* स्थानीय तहको सेवा प्रभावकारी नहुदा सेवाग्राही मर्कामा / कानून र कर्मचारी अभावले संविधानले दिएको अधिकार प्रयोगमा कठिनाई ।

* बैंकिङ प्रणालीमा तरलता अभाव हटिसकेको राष्ट्र बैंकको भनाइ / १० अर्ब रुपैयाको विकास ऋण जारी गर्दा जम्मा ४० करोडको मात्र बोलपत्र परेको राष्ट्र बैंकद्बारा जानकारी ।

*क्यान्सर रोगको परीक्षणमा नयाँ उपलब्धि हासिल भएको अमेरिकी बैज्ञानिकहरुको दाबी / शरिरमा क्यान्सर फैलनुअघि नै पत्ता लगाउन सकिने ।

* राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको पुरुष तर्फ पुलिस क्लबका सक्षम कार्की र आर्मीका ज्ञानेन्द्र हमालले स्वर्ण जिते / महिला तर्फ आर्मीकी यानकुमारी चौलागाईं र ज्ञानी चुनारा च्याम्पियन।

Click here to Download our App on ios: https://itunes.apple.com/np/app/kantipur-tv-hd/id1321889923?mt=8

Click here to Download our App on Android: https://play.google.com/store/apps/details?id=com.ekantipur.ktv

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस