Kantipur Samachar | कान्तिपुर समाचार, ४ माघ २०७४

आजको मुख्य समाचार :

* आफ्नो ठाउँलाई प्रदेशको केन्द्र तोक्न माग गर्दै देशका केही स्थानमा प्रदर्शन/ धनकुटामा अनिश्चितकालिन कर्फ्यु / दाङ र डोटी बन्द ।

* प्रदेश प्रमुखको सपथ भोलि गराउने राष्ट्रपति कार्यालयको तयारी / एमाले अध्यक्ष भन्नुहुन्छ- सरकारले नियुक्त गरेका प्रदेश प्रमुखमा हाम्रो सहमति छैन ।

* काँग्रेस केन्द्रीय समिति बैठकमा वरिष्ठ नेता पौडेल पक्षधर नेताद्वारा सभापति देउवाको आलोचना / चुनाव हारेका र यसअघि अवसर पाएकालाई राष्ट्रियसभाको उम्मेदवार नबनाउन दवाब ।

* राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता अन्तर्गत पुरुष टिम इभेन्टसको स्वर्ण सशस्त्र प्रहरीले जित्यो / महिलातर्फ भने आर्मी च्याम्पियन ।

Click here to Download our App on ios: https://itunes.apple.com/np/app/kantipur-tv-hd/id1321889923?mt=8

Click here to Download our App on Android: https://play.google.com/store/apps/details?id=com.ekantipur.ktv

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस