Kantipur Samachar | कान्तिपुर समाचार, ३ माघ २०७४

आजको मुख्य समाचार :

* सातवटै प्रदेशका प्रमुख र अस्थायी केन्द्र तोकियो / राष्ट्रियसभा निर्वाचनसँगै प्रदेशसभा र सरकार गठनको बाटो खुल्यो ।

* निर्वाचन आयोगद्वारा प्रदेशसभातर्फका २ सय २० जना समानुपातिक उम्मेदवार विजयी भएको घोषणा / पर्सी प्रमाणपत्र वितरण गरिने ।

* विकास निर्माणमा रोकिएन लापरबाही / २२ वर्ष बितिसक्दा पनि गाइघाट- दिक्तेल सडक योजना अधुरै / रकम निकासा नहुँदा धनुषाका सडक र पुल निर्माण अलपत्र ।

* नामिबियामा हुने विश्व क्रिकेट लिग डिभिजन टु को तयारीका लागि नेपाली टोलीले युएईको भ्रमण गर्ने / स्थानीय क्लबसँग तीनवटा अभ्यास खेल खेल्ने ।

Click here to Download our App on ios: https://itunes.apple.com/np/app/kantipur-tv-hd/id1321889923?mt=8

Click here to Download our App on Android: https://play.google.com/store/apps/details?id=com.ekantipur.ktv

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस