Kantipur Samachar | कान्तिपुर समाचार, ३० पुस २०७४

आजको मुख्य समाचार :

* दुर्इ तीन दिन भित्रै प्रदेश प्रमुख र अस्थायी राजधानी तोकिने प्रधानमन्त्री देउवाको भनाइ, दलहरु समाधान खोज्नुको सट्टा एक अर्कालाइ आरोप लगाउनै व्यस्त ।

* शीतलहर र चिसोका कारण तराईमा मृत्यु हुनेको संख्या बढ्दै, दैनिक ज्याला मजदुरी गर्ने बढी प्रभावित ।

* विघटित संसदको निर्वाचन क्षेत्रमा विकास कार्यक्रम अन्तर्गत खर्च गर्न लागेको १० अर्व रुपैया तत्काल रोक्न सर्वोच्चद्बारा अन्तरिम आदेश, पूर्व सांसदलाई रकम खर्च गर्न दिनु गैरकानुनी हुने ठहर ।

* प्रधानन्यायाधिस माथि उठेका प्रश्नको निरुपण गर्न पूर्ण इजलास बोलाउनु पर्ने भारतीय बार काउन्सिलको प्रस्ताव, संकट समाधान गर्न बारले गठन गर्यो सात सदस्यीय टोली ।

* खप्तड गोल्डकपको उपाधिका लागि आर्मी र सस्शत्र भिडने, दोस्रो सेमीफाइनलमा एपीएफले आयोजक सुदुरपश्चिम एघारलाइ दुइ शुन्यले हरायो ।

Click here to Download our App on ios: https://itunes.apple.com/np/app/kantipur-tv-hd/id1321889923?mt=8

Click here to Download our App on Android: https://play.google.com/store/apps/details?id=com.ekantipur.ktv

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस