Kantipur Samachar | कान्तिपुर समाचार, २ माघ २०७४

आजको मुख्य समाचार :

* भूकम्प गएको तीन वर्षसम्म पनि अनुदान रकम नपाउँदा पीडितहरु असुरक्षित बसोवासमा / भूकम्प प्रतिरोधी संरचनाबारे अन्यौल यथावत ।

* काठमाडौं तराई द्रुत मार्गको डीपीआर भारतीय कम्पनीसँग खरिद हुन नसके आफैँ बनाउने सेनाको निर्णय / डीपीआरसँगै आयोजनाको काम तीब्र पारिने ।

* सरकारी निकायले अवैध ठहर गरेको कारोबार रकमको वैधता पुष्टि गर्ने जिम्मेवारी सुमार्गीकै / समाचार लेखेकै भरमा कान्तिपुरलाई लगाइएको आक्षेप पुष्टि गर्न कान्तिपुर मिडिया ग्रुपको चुनौति ।

* सुनसरीको इटहरी रंगशालालाई स्पोर्टस सिटीको रुपमा विकास गरिंदै / ८ विघा क्षेत्रफलमा फुटबल रंगशाला सहित १० खेलको प्रशिक्षण केन्द्र निर्माण हुँदै ।

Click here to Download our App on ios: https://itunes.apple.com/np/app/kantipur-tv-hd/id1321889923?mt=8

Click here to Download our App on Android: https://play.google.com/store/apps/details?id=com.ekantipur.ktv

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस