Kantipur Samachar | कान्तिपुर समाचार, २७ पुस २०७४

आजको मुख्य समाचार :

* माग पूरा नभएसम्म अनसन जारी राख्ने डाक्टर केसीको अडान / मुद्दाको किनारा नलाग्दासम्म न्याय सम्पादनमा सक्रिय नहुन प्रधानन्यायाधीशलाई विज्ञको सुझाव ।

* दशगजा क्षेत्रका ५० प्रतिशत सीमा स्तम्भ हराएको प्रारम्भिक सर्वेक्षण / नेपाल भारत प्रवुद्ध समूह, इपिजीको बैठक नयाँ दिल्लीमा सुरु ।

* बैंकहरुले धेरै मुनाफा कमाउने दवावमा काम गर्दा हरेक वर्ष कर्जा रकमको अभाव / विज्ञ भन्छन्- राष्ट्र बैंकले कसिलो अनुगमन नगर्दा समस्या निम्तियो ।

* पुलिस क्लबलाई तीन-एक गोलले हराउँदै राष्ट्रिय महिला लिगको उपाधि एपीएफले जित्यो / पुरस्कार राशी न्यून हुँदा खेलाडी निरास ।

Click here to Download our App on ios: https://itunes.apple.com/np/app/kantipur-tv-hd/id1321889923?mt=8

Click here to Download our App on Android: https://play.google.com/store/apps/details?id=com.ekantipur.ktv

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस