Kantipur Samachar | कान्तिपुर समाचार, २६ पुस २०७४

आजको मुख्य समाचार :

* सर्वोच्च अदालतको आदेशपछि डाक्टर गोविन्द केसी साधारण तारिखमा रिहा / प्रधानन्यायाधीश पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्रको प्रतिलिपि झिकाउन आदेश ।

* राष्ट्रियसभाका लागि माघ २४ गते विहान दश वजे देखि अपरान्ह्र ३ वजेसम्म मतदान हुने / सातवटै प्रदेशमा रहेका उच्च अदालतमा मतकेन्द्र तोकिने ।

* काठमाडौं निजगढ द्रुत मार्ग निर्माण धमाधम सुरु / विवाद र ढिलासुस्तीले ठूला विकास आयोजना समयमै पूरा गर्न भने समस्या ।

* संकटालाई हराउँदै शसस्त्र प्रहरी खप्तड गोल्डकपको सेमिफाइनलमा / प्रतियोगितामा दर्शकको उपस्थिति उत्साहजनक ।

Click here to Download our App on ios: https://itunes.apple.com/np/app/kantipur-tv-hd/id1321889923?mt=8

Click here to Download our App on Android: https://play.google.com/store/apps/details?id=com.ekantipur.ktv

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस