Kantipur Samachar | कान्तिपुर समाचार, २३ पुस २०७४

आजको मुख्य समाचार :

* चिसो र शीतलहरले तराइका विभिन्न जिल्लामा ६ जनाको मृत्यु भएको गृहमन्त्रालयको भनाइ / जाजरकोटमा मौसमी रुघाखोकीको प्रकोप बढ्दो / नियन्त्रणका लागि स्वास्थ्यकर्मी परिचालित ।

* प्रदेशसभामा रहने कर्मचारीको अझै टुंगो लागेन / प्रदेशको अस्थायी राजधानी र कर्मचारीको पदस्थापन नहुँदा प्रदेशसभा सचिवालय अन्यौलमा ।

* बैंकहरुले व्याजदर कोरिडोरको तल्लो सीमा घटाएर व्याजदर क्रयास गराएको राष्ट्रबैंकको भनाइ / पछिल्लो तथ्यांक अनुसार बैंकहरुमा ५१ अर्ब रुपैयाँको तरलता ।

* राखेप च्याम्पियनसिप अन्तर्गत महिला लिगमा त्रिभुवन आर्मी र सशस्त्र प्रहरी बलको अपराजित यात्रा कायमै ।

Click here to Download our App on ios: https://itunes.apple.com/np/app/kantipur-tv-hd/id1321889923?mt=8

Click here to Download our App on Android: https://play.google.com/store/apps/details?id=com.ekantipur.ktv

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस