Kantipur Samachar | कान्तिपुर समाचार, २० पुस २०७४

आजको मुख्य समाचार :

* सरकारले आज पनि प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न सकेन / निर्वाचन परिणाम र राष्ट्रियसभा चुनावबारे राष्ट्रपति भण्डारीद्वारा निर्वाचन आयोगसँग परामर्श ।

* गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ६७ प्रतिशत काम अझै बाँकी / ठेकेदार कम्पनीको लापरवाही र सरकारी बेवास्ताले विमानस्थल निर्माण लथालिंग ।

* जोखिमयुक्त घरमा बस्दै आएकाहरुलाई एकिकृत बसोवासमा सार्ने काठमाडौं महानगरको योजना अघि बढेन / बस्तीको प्रारुप नै बन्न बाँकी / भूकम्पपीडित अन्यौलमा । बाइट …

* नामिबियामा हुने आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु का लागि पहिलो चरणमा २१ खेलाडी छनौट / विनोद भण्डारी, सागर पुन र महबुव आलम टिममा परेनन् ।

Click here to Download our App on ios: https://itunes.apple.com/np/app/kantipur-tv-hd/id1321889923?mt=8

Click here to Download our App on Android: https://play.google.com/store/apps/details?id=com.ekantipur.ktv

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस