Kantipur Samachar | कान्तिपुर समाचार, १ माघ २०७४

आजको मुख्य समाचार :

* आज माघे संक्रान्ति / देशैभरका नदी, घाट तथा त्रिवेणीमा श्रद्धालुको घुइचो / थारु बाहुल्य रहेका जिल्लामा माघीको रौनक / आजैबाट किराती नयाँ बर्ष सुरु ।

* राजनीतिक दलहरुकै कारण निर्वाचन परिणाम सार्वजनिक गर्न नसकिएको प्रमुख निर्वाचन आयुक्तको भनाइ / औपचारिक विवरण कसलाई बुझाउने भन्ने अन्योल नहटेको जिकिर ।

* नेपालमा अपराध गरेर विदेशमा लुकेका अभियुत्तहरु धमाधम पक्राउ पर्न थाले / अन्तरदेशिय प्रहरी समन्वय प्रभावकारी बन्दै ।

* खप्तड गोल्डकपको उपाधी त्रिभुवन आर्मी क्लबले जित्यो / एपीएफ पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले पराजित / दर्शकको उत्साहजनक साथ पाएपछि अर्को सिजनको पुरस्कार राशी दोब्बर बनाइयो ।

Click here to Download our App on ios: https://itunes.apple.com/np/app/kantipur-tv-hd/id1321889923?mt=8

Click here to Download our App on Android: https://play.google.com/store/apps/details?id=com.ekantipur.ktv

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस