Kantipur Samachar | कान्तिपुर समाचार, १८ पुस २०७४

आजको मुख्य समाचार :

* स्वास्थ्य संस्थाहरुमा निशुल्क औषधि अभाव हुँदा विरामी मर्कामा / जनस्वास्थ्य कार्यालय र स्थानीय तहबीच समन्वय नहुँदा औषधि बितरणमा समस्या ।

* राष्ट्रियसभाको निर्वाचन मिति तथा प्रदेश प्रमुख तत्काल तोक्न सरकारसँग माओवादी केन्द्रको आग्रह / प्रधानमन्त्री देउवाद्धारा प्रमुख दलका नेताहरुसँग परामर्श सुरु ।

* माघ २५ मा राष्ट्रियसभा निर्वाचनको मिति तोक्न सरकारलाइ निर्वाचन आयोगको प्रस्ताव / मिति नतोकिदाँ तयारीको काम प्रभावित भइरहेको भनाइ ।

* महिला राष्ट्रिय लिगमा नेपाल पुलिस क्लबको लगातार दोस्रो जीत / सुदुरपश्चिमाञ्चल दुइ एक गोल अन्तरले पराजित ।

Click here to Download our App on ios: https://itunes.apple.com/np/app/kantipur-tv-hd/id1321889923?mt=8

Click here to Download our App on Android: https://play.google.com/store/apps/details?id=com.ekantipur.ktv

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस