Kantipur Samachar | कान्तिपुर समाचार, १७ माघ २०७४

आजको मुख्य समाचार :

* चिकित्साशास्त्र अध्ययन संस्थानमा नेतृत्व नहुँदा नीजि कलेजको मनोमानी बढ्दो / नीजि मेडिकल कलेजले विद्यार्थीसंग तोकेभन्दा बढी शुल्क लिन थाले

* अर्को वर्ष निर्माण सकिनु पर्ने कोशी राजमार्गको काम तीस प्रतिशत मात्रै पुरा / मापदण्ड अनुसार काम भएन / वीरगन्ज पथलैया तथा जनकपुर-भिठामोड सडकखण्ड निर्माणले गति लिएन ।

* बैंकिङ क्षेत्रमा कर्जा समस्या चक्रिय प्रणालीमा दोहोरिन थाल्यो / निजी बैंकले निक्षेपमा ध्यान नदिइदा कर्जा समस्या देखिएको राष्ट्र बैंकको भनाइ ।

* थ्री स्टार क्लब आहा रारा गोल्ड कपको फाइनलमा / बंगलादेशको उत्तर बरिधारा क्लब पाँच शून्य गोल अन्तरले पराजित ।

Click here to Download our App on ios: https://itunes.apple.com/np/app/kantipur-tv-hd/id1321889923?mt=8

Click here to Download our App on Android: https://play.google.com/store/apps/details?id=com.ekantipur.ktv

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस