Kantipur Samachar | कान्तिपुर समाचार, १६ माघ २०७४

आजको मुख्य समाचार :

* आकांक्षी धेरै हुँदा प्रदेशमा संसदीय दलको नेता चयन गर्न दलहरुलाई सकस / सहमति नजुटे निर्वाचन मार्फत् दलको नेता चुन्ने एमालेको निर्णय ।

* आज शहीद दिवस / राजनीतिक इमान्दारिता नहुँदा शहिदको सपना साकारमा ढिलाई / शहीद शब्दकै दुरुपयोग बढ्न थालेको भन्दै जनस्तरमा गुनासो ।

* कठ्याङ्ग्रिदो जाडोमा मध्य तराईका विद्यार्थी चिसो भुइँमै बसेर पढ्न बाध्य / दुई नम्बर प्रदेशका धेरैजसो विद्यालयको भौतिक संरचना जीर्ण ।

* दुई वर्षसम्म विवादमा अल्झिएको क्यानको निलम्बन फुकुवा गर्ने आइसीसीको आश्वासन / विधान संसोधन गरी पाँच सदस्यीय अनुगमन समिती गठन हुने ।

Click here to Download our App on ios: https://itunes.apple.com/np/app/kantipur-tv-hd/id1321889923?mt=8

Click here to Download our App on Android: https://play.google.com/store/apps/details?id=com.ekantipur.ktv

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस