Kantipur Samachar | कान्तिपुर समाचार, १५ माघ २०७४

आजको मुख्य समाचार :

* अख्तियारद्बारा आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मा विरुद्ध गैरकानूनी सम्पत्ती आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्धा दायर / शर्माको ४ करोड २९ लाख रुपैँयाको स्रोत खुलेन ।

* त्रिभुवन विश्वविद्यालयले यस वर्ष देखि देशैभरका क्याम्पसहरुमा सेमेस्टर प्रणाली लागू गर्दै / केन्द्रिय क्यामपसमा प्रभावकारी नदेखिएको सेमेस्टर प्रणाली देशभर लागू गर्न थप चुनौती ।

* अदुवा निकासीमा भारतले रोक लगाएपछि किसानको अदुवा गोदाममै कुहिन थाल्यो / कुटनीतिक पहल थाल्न सरकारसँग व्यवसायीहरुको माग ।

* एपीएफलाइ पेनल्टी शूट आउटमा हराउदै थ्री स्टार क्लब आहा रारा गोल्ड कपको सेमिफाइनलमा / भत्किएकै प्याराफिटमा खेल हेर्न दर्शक बाध्य ।

Click here to Download our App on ios: https://itunes.apple.com/np/app/kantipur-tv-hd/id1321889923?mt=8

Click here to Download our App on Android: https://play.google.com/store/apps/details?id=com.ekantipur.ktv

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस