Kantipur Samachar | कान्तिपुर समाचार, १४ माघ २०७४

आजको मुख्य समाचार :

* एमाले र माओवादी केन्द्रबीच प्रदेश सरकारमा शक्ति बाँडफाँटबारे सहमति / एमालेले चार र माओवादीले दुई मुख्यमन्त्री पाउने ।

* प्रदेश अधिवेशनका लागि सबै तयारी अन्तिम चरणमा / पुर्वाधारको अभावमा प्रदेश प्रमुख र उच्च अधिकारीका लागि कार्यालय र निवास व्यवस्थापनमा भने समस्या ।

* नेपाली खेलाडीलाइ इन्डियन प्रिमियर लिग खेल्ने ढोका खुल्यो / युवा खेलाडी संदीप लामिछाने दिल्ली डेयर डेभिल्ससंग बीस लाख भारुमा अनुबन्धित ।

* रुसको विपक्षी नेता एलेक्सि नाभाल्निको नेतृत्वमा रुसको एक सय वटा शहरमा सरकारविरोधी प्रदर्शन / आउँदो मार्चमा हुने आम निर्वाचन बहिष्कार गर्न आहृवान ।

* अष्ट्रेलियन ओपनको उपाधि स्विस खेलाडी रोजर फेडेररको पोल्टामा ।

Click here to Download our App on ios: https://itunes.apple.com/np/app/kantipur-tv-hd/id1321889923?mt=8

Click here to Download our App on Android: https://play.google.com/store/apps/details?id=com.ekantipur.ktv

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस