Kantipur Samachar | कान्तिपुर समाचार, १३ माघ २०७४

आजको मुख्य समाचार :

* वामगठबन्धन बीच मुख्यमन्त्री र सभामुख पदमा भागवण्डा नमिल्दा प्रदेश सरकार गठन प्रकृयामा ढिलाइ / आकांक्षीहरु धेरै भएकाले निर्णय गर्न नेतृत्वलाइ चुनौति ।

* मेची-महाकाली विद्युतीय रेलमार्गले प्राथमिकता पाएन / मुआब्जा विवाद र रुख कटानको समस्या ज्यूँ का त्यूँ / जनकपुर-जयनगर-बर्दिबास ब्रोडगेज रेलमार्गको काम तीव्र ।

* जल विद्युतमा लगानी आकर्षण गर्न काठमाडौंमा लगानी सम्मेलन सुरु / जलविद्युतमा लगानीको अवसर र सम्भावना दुबै रहेको विज्ञको भनाइ ।

* इटहरी गोल्डकपको उपाधि थ्री स्टार क्लबले जित्यो / मनाङ मस्याङ्दी क्लब एक शुन्य गोलले पराजित ।

Click here to Download our App on ios: https://itunes.apple.com/np/app/kantipur-tv-hd/id1321889923?mt=8

Click here to Download our App on Android: https://play.google.com/store/apps/details?id=com.ekantipur.ktv

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस