Kantipur Samachar | कान्तिपुर समाचार, १२ माघ २०७४

आजको मुख्य समाचार :

* काम चलाउ सरकारले गरेका पछिल्ला निर्णयको चौतर्फी विरोध / सस्तो लोकप्रियताका लागि गरिएका निर्णयले राज्यकोषमा भार पार्ने विज्ञको भनाइ ।

* सचिवालय सम्हाल्ने कर्मचारी नहुँदा अधिकांश प्रदेशमा संसदको पहिलो बैठक बोलाउने मितिसमेत तोकिएन / भौतिक र मानव संसाधनका लागि केन्द्र सरकारकै मुख ताक्नु पर्ने अवस्था ।

* कमजोर पूर्वाधारका कारण भन्सार नाका व्यवसायमैत्री भएन / ९८ प्रतिशत भन्दा धेरै कारोबार हुने दक्षिणी भेगका अधिकांश भन्सार अस्तव्यस्त ।

* इटहरी गोल्डकपको उपाधिका लागि भोलि थ्रि स्टार र मनाङ मस्याङ्दी क्लब भिड्दै / झापा एघारलाई १-शून्यले हराउँदै नेपाल पुलिस क्लब आहा रारा गोल्डकपको क्वाटरफाईनल प्रवेश ।

Click here to Download our App on ios: https://itunes.apple.com/np/app/kantipur-tv-hd/id1321889923?mt=8

Click here to Download our App on Android: https://play.google.com/store/apps/details?id=com.ekantipur.ktv

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस