Kantipur Samachar | कान्तिपुर समाचार, ११ माघ २०७४

आजको मुख्य समाचार :

* सरकारले असंवैधानिक ढंगले आर्थिक अराजकता निम्त्याउने निर्णय गरिरहेको एमालेको आरोप / नयाँ सरकार गठनपछि पुर्नविचार गर्ने चेतावनी । बाइट …

* प्रदेश सरकार सानो आकारको बनाउने वाम गठबन्धनको निर्णय / पद बाँडफाटमा भने कुरा मिल्न सकेन ।

* नियमित मर्मत सुधार नहुँदा राजधानीका मुख्य सडक भत्किंदै / भित्री सडकको अवस्था झनै लथालिंङ्ङ / सडक प्रयोगकर्तालाई सास्ती ।

* आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु का लागि राष्ट्रिय टिमको घोषणा / रोहितकुमार पौडेल पहिलो पटक राष्ट्रिय टिममा ।

Click here to Download our App on ios: https://itunes.apple.com/np/app/kantipur-tv-hd/id1321889923?mt=8

Click here to Download our App on Android: https://play.google.com/store/apps/details?id=com.ekantipur.ktv

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस