Kantipur Samachar | कान्तिपुर समाचार, १० माघ २०७४

आजको मुख्य समाचार :

* देशको पश्चिमी र मध्य भेगका अधिकांश स्थानमा वर्षा / हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात / चिसोले जनजीवन कष्टकर ।

* राष्ट्रियसभा निर्वाचनका लागि सातै प्रदेशमा मनोनयन दर्ता / माघ १५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी चुनाव चिह्न दिइने ।

* ललितपुरको भट्टेडाँडामा जडित राडार आजदेखि परीक्षण संचालनमा / अत्याधुनिक प्रविधियुक्त राडारले हवाई सुरक्षा र सूचना संकलन थप व्यवस्थित बन्ने ।

* भारत बिहारका पूर्व मुख्यमन्त्री लालु यादव चारा घोटालासँग सम्बन्धित अर्को मुद्दामा समेत दोषी ठहर / पाँच वर्षको जेल सजाय थप ।

५. धनगढी प्रिमियर लिग डीपिएलमा सहभागी हुने टिम र रणनीतिक खेलाडी सार्वजनिक / रणनीतिक खेलाडीले दुई लाख रुपैयाँ पाउने ।

Click here to Download our App on ios: https://itunes.apple.com/np/app/kantipur-tv-hd/id1321889923?mt=8

Click here to Download our App on Android: https://play.google.com/store/apps/details?id=com.ekantipur.ktv

Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision/

कमेन्ट लेख्नुहोस